काठमाडौं,पुस ६-
गायक तथा हांस्य कलाकार आरपी भट्राई अर्थात लाजालामलाई जति सम्झियो उति मन दुख्छ । यो भनाई उनलाई माया गर्ने श्रोता दर्शकको हो।लाजालामको १२ औँ दिनको पुण्ड तिथीमा उपस्थित कलाकार हरु तथा आफन्तका बिच छक्का पञ्जाकी निर्देशक दिपाश्री निरौला यसरी भक्कानिन पुगीन् । थप भिडियोबाट