Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किन डिसेम्बरमा हुन्छ सबैभन्दा बढी ब्रेकअप ? कारण यस्तो छ – Gaule Khabar

किन डिसेम्बरमा हुन्छ सबैभन्दा बढी ब्रेकअप ? कारण यस्तो छ

किन डिसेम्बरमा हुन्छ सबैभन्दा बढी ब्रेकअप ? कारण यस्तो छ

एजेन्सी । वर्षको अन्तिममा ब्रेकअपकाे खबर धेरै नै सुन्ने गरिन्छ । मनोवैज्ञानिका अनुसार नेपाल तथा दक्षिण एसियाली देशका मानिसहरुमा पश्चिमा संस्कृतिले अलि बढी नै प्रभाव पारेको छ ।

यसैकारण पश्चिमी देशहरुमा जस्तै नयाँ वर्ष नेपालमा पनि धुमधामका साथ मनाउने चलन छ । सामान्यतया पश्चिमी देशहरुमा जनवरी १ तारिखका दिनबाट नयाँ साल प्रारम्भ हुने गर्छ । यसैकारण मानिसहरु नयाँ वर्ष अर्थात डिसेम्बर अगावै आफ्नो सम्बन्धलाई किनारा लगाउँछन् ताकि उसको नयाँ वर्ष नबिग्रयोस् ।

यदि प्रेम जुन हिसाबले चल्नुपर्ने थियो, त्यो अनुरुप नभएमा पनि मानिसहरु अर्को वर्ष पनि पुरानो पिडा खेपेर सम्बन्धमा बस्न चाहदैनन् । डिसेम्बरमा ब्रेकअप गरेपछि मानिसहरु चाँडै नै यथावत अवस्थामा अाइपुग्छन् । मतलव ब्रेकअपले खासै असर गर्दैन । डेटिङ वेभसाइटका अनुसार पुरानो सम्बन्धबाट टाढा हुनेबितिक्कै अर्को नयाँ मानिसको चाहना हुने हुँदा धेरैजसो पुन जनवरीमा नयाँ मानिसको अागमन चाहन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका