WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B18p2DtoqCm1lYkhW4G.pgLY9rxbcL/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 19:09:30', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर १८–
नारायणी कला मन्दिर नारायणगढले भोली (आईतबार) ‘नारायण गोपाल स्मृती साँझ–२०७३’ कार्यक्रम गर्ने भएको छ ।
प्रत्येक वर्ष गर्दै आईरहेको यस कार्यक्रम यसपटक स्वर सम्राट नानारायण गोपाल गुरुआचार्यको २६ औं पूण्र्यस्मृतीमा कार्यक्रम गर्न लागिएको हो । साँझ ५ बजेदेखि नारायणी कला मन्दिरमा सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भई सकेको कार्यक्रम संयोजक सुसन प्रधानले जानकारी दिनुभयो ।
२०५८ सालदेखि हुँदै आईरहेको यस कार्यक्रममा यसपटक स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने कलामन्दिरका अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभयो । यस कार्यक्रमलाई जय सन्तोषी माँ सुनचाँदी पसलले प्रायोजन गरेको छ ।