सीमांकनको मुद्दामा बखेडा झिक्ने ओली, देउवा र सिटौला हुन् : बाबुराम भट्टराई
राधेश्याम पटेल, वीरगन्ज ,मंसिर २५- नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भटराईले संसदमा दर्ता भएको संविधान सशोधन प्रस्ताव अपुरो रहेको दाबी गरेका छन्। वीरगन्जको गैरसरकारी संस्था सानो पाइलाको १०औं वार्षिक समारोहमा बोल्दै उनले मधेसी, जनजाति र विपन्न वर्गको माग नसमेटिई गरिने संशोधनको अर्थ नहुने तर्क गरे। अपुरो प्रस्तावलाई परिमार्जन गरी चाँडै संशोधन गरी राजनीतिक गतिरोध […]