उर्जालाई अर्थको साथ, लोडसेडिङ घटाउन दियो ५ अर्ब
काठमाडौँ, मंसिर २७– विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि अर्थ मन्त्रालयले रु पाँच अर्ब ३७ करोड बजेट थप निकासा गरेको छ । ऊर्जा मन्त्रालयले प्रस्ताव गरेअनुसार नै बजेट निकासा गरिएको बताइएको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज उक्त बजेट विनियोजनसम्बन्धी निर्णय सदर गर्नुभएको हो । विद्युत् पोल, तार केवल, ट्रान्सफर्मर, नयाँ […]