एमाले निर्वाचनको पक्षमा छ, तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छ: नेता विष्ट
नेपालगन्ज, माघ १९ – नेकपा (एमाले)का नेता गोकर्ण विष्टले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।एमाले बाँकेद्वारा आज कोहलपुरमा आयोजित कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, “लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।” नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले यसलाई कसैले रोक्छ भने त्यो […]