राजनीति

भारतीय राजदूतलाई फिर्ता पठाउन दबाब दिँदै युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र 
Uncategorized
भारतीय राजदूतलाई फिर्ता पठाउन दबाब दिँदै युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापनपत्र 
  • ८ years अगाडि

काठमाडौं,मंसिर २६- नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय राजदूत रञ्जीत रेलाई फिर्ता पठाउन परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई पत्र आएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघ नेपालको नेतृत्वमा युवा विद्यार्थी संगठनहरुले भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्दै आइतबार दिउँसो मन्त्रालयमै पुगेर परराष्ट्रमन्त्री महतलाई ज्ञापनपत्र बुझाएका हुन् । भारतीय राजदूतलाई अन्तर्राष्ट्रिय कुटनीतिक अभ्यासअनुरुप अयोग्य कुटनीति करार […]