सोलुुखुम्बुका १८ हजार बढी बालबालिकालाई टाइफाइट विरुद्धको खोप प्रदान
काठमाण्डौ । सोलुखुम्बु जिल्लामा १८ हजार बढी बालबबालिकाहरुलाई टाइफाइट बिरुद्धको खोप लगाइएको छ । चैत्र २१ गतेबाट सुरु भएको खोप अभियान अन्र्तगत हालसम्म जिल्लाका १८ हजार बढीलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालयले बताए । थुलुङ दुधकोशी गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, सोताङ गाउँपालिका, माहाकुलुङ गाउँपालिका, खुम्बु पासाङ ल्हामु गाउँपालिका र लिखु पिके गाउँपालिकामा खोप […]