अस्थिर बजारमा मालामाल बन्ने ५ सूत्र
काठमाण्डौ पुस ५- सेयर बजारको लगानी सधैं जोखिमपूर्ण नै हुन्छ । जब बजारमा ठूलो उतारचढाव हुन्छ, त्यसबेलाको लगानी त झनै बढी जोखिमपूर्ण हुन्छ । अस्थिर बजारमा लगानी गर्नु सबैभन्दा ठूलो चुनौति पनि हो, किनभने यस्तो बजारमा तपार्इंलाई रिटर्न आउँछ भन्ने कुनै ग्यारेण्टी हुन्न । तर, यदि तपाईले केही नियम पछ्याउनुभयो र सोही अनुसार कम्पनीको छनौट गरी […]