दीपकराज र दीपाश्री ‘डिप लभ’ मा
काठमाडौं, पुस २- कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ। दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन्। दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन पूरा गरेको छ। दीपकराज नाट्यकर्मी, आरजे, हास्यअभिनेता हुँदै निर्माता बनेका छन्। साढे दुई दशकदेखिको उनीहरूको सम्बन्ध फेरिएको छैन। ‘रिल लाइफ’ मा मात्र होइन, ‘रियल […]