पबिधन खालिङको “तिमिलाई पठाउ भन्छु” सार्वजनिक (भिडियो सहित)
काठमाडौ । संगीतकार पविधन खालिङको ‘तिमीलाई पठाउ भन्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पविधन खालिङ अफिसियल युट्युब च्यानलबाट अहिलेको टिजिटल बजारमा सार्वजनिक भएको हो । नेपाली मौलिक कला र सँस्कृति लोप हुँदै गइरहेको बेला सगीतकार खालिङले गाउँले परिवेशमा गरिने माया, प्रेमलाई टपक्कै टिपेर म्युजिक भिडियोमार्फत प्रस्तुत गरेका छन् । गीतमा भावेस भूमरीको शब्द, […]