WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKYdrzPrq4RAuZ1bwfc0.oe2IEEqmX0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 02:43:02', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बु सेवा समाज दक्षिण कोरीया द्धारा स्वास्थ्य सामग्रि वितरण – Gaule Khabar

सोलुखुम्बु सेवा समाज दक्षिण कोरीया द्धारा स्वास्थ्य सामग्रि वितरण

सोलुखुम्बु सेवा समाज दक्षिण कोरीया द्धारा स्वास्थ्य सामग्रि वितरण

काठमाण्डौं । सोलुखुम्बु सेवा समाज दक्षिण कोरीयाले सोलुखुम्बुका ४ सामूदायीक हस्पिटललाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
आज काठमाण्डौंमा एक कार्यक्रबीच उक्त सामाग्री सोलुखुम्बु जिल्लाका संघिय संसद हेम कुमार राई “सुरबीरर्” र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई हस्तान्तरण गरिएको हो ।
सोलुखुम्बु स्थित महाकुलुङ सामूदयीक हस्पिटललाई इसिजि मेसिन, थुलुङ दुधकोशी सामूदायीक हस्पिटललाई नगद रु एक लाख एक सय, सल्यान सामूदायीक हस्पिटललाई प्रिन्टर, नेबुलाईजर र नेचा सामूदायीक हस्पिटललाई अक्सिजन मेसिन प्रदान गरेको हो ।
कार्यक्रममा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका सस्थापक अध्यक्ष उत्तम गुरुङ, सदस्य भूपाल राई र पूर्व अध्यक्ष टिआर खालिङको उपस्तिथि रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका