Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिसि क्यामराको डिभाइस सहित नारायणगढको आधुनिक सुनचाँदी पसलमा चोरी – Gaule Khabar

सिसि क्यामराको डिभाइस सहित नारायणगढको आधुनिक सुनचाँदी पसलमा चोरी

सिसि क्यामराको डिभाइस सहित नारायणगढको आधुनिक सुनचाँदी पसलमा चोरी

चितवन,माघ २१-

नारायणगढको मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसलमा विहिवार राती चोरी भएको छ ।पसलमा रहेको ४ केसी सुन,साढे ४ केजी चांदी ,नगद ७ लाख चोरी भएको चितवन प्रहरीले जानाकारी दिएको छ । चोरले सिसि क्यामरा रेकर्ड हुने डिभाइस पनि लगेको वताइएको छ ।घटना राती भएपनि विहान ९ वजे मात्र प्रहरीलाई खवर भएको थियो ।घटनाको अनुसन्धान भैरहेको र चोरीमा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका