WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNtM9nkyNUTVgerwOiLesVICKzT9Ij0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 00:58:17', '', 'admlnlx', 'admlnlx')

ख्याःल् तम्र म्योल्कम निर्माणका लागि १८ लाख विनियोजन – Gaule Khabar

ख्याःल् तम्र म्योल्कम निर्माणका लागि १८ लाख विनियोजन

ख्याःल् तम्र म्योल्कम निर्माणका लागि १८ लाख विनियोजन

काठमाडौ । काठमाडौंको जिल्ला तारकेश्वर नगरपालिका १ नम्बर वडामा निर्माणाधिन ख्याःल् तम्र म्योल्कम निर्माणका लागि सरकारले १८ लाख विनियोजन गरेको छ ।

बिश्वभरी छरिएर रहेका खालिङ समुदायको ऐतिहासिक गौरब योजनाको रुपमा रहेको संग्राहलयसहितको ख्याःल् तम्र म्योल्कम निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–८२ मा १८ लाख विनियोजन गरेको हो ।

बजेट बिनियोजन गर्नका लागि नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई र माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राईले विषेश पहलकदमी लिएका थिए । राई नेतृत्वको टोलीले प्रधानमन्त्री पर्यटन मन्त्री हित बहादुर तामाङलाई भेटेर आवश्यक बजेटको माग राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका