कचहरी डट कम, हुम्ला ।। मुचुको समीपमा रहेको एक सानो भञ्ज्या¨ नै इलिग हो । यहाँबाट वरपरका अग्ला स्थानहरुको मनोरमता झल्कन्छ र त चारैतिर दृश्यावलोकन गर्न र गराउन तथा विभिन्न प्रकारका जीवजन्तु र चराचुरु¨ीहरुसँग पनि आत्मीयता गाँस्न सकिन्छ । यहाँको लेकबाट युवायुवतीको त्यो सुरिलो स्वरले मुचु र या¨ारको साइनो गाँसेकोछ । यसैले चीसो चीसो रातमा कि दुई कि फू कि रुईको रंगलाई रंगाएको छ । यो एक नाता सम्बन्धको एक लहरोलाई पहरो बीचमा बसेर मदानीको काम गरेकोछ – यो इलिगको काँधले । चीसो चीसो रातमा कि दुई कि फु कि रुईको रंगलाई रंगाएको छ । यो एक नाता सम्बन्धको एक लहरोलाई पहरो बीचमा बसेर मदानीको काम गरेकोछ – यो इलिगको काँधले । खाम्पा विद्रोहको एक सानो इतिहासको साक्षी र प्रत्यक्षदर्शी भएको र रहेको छ यो काँध ।