WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRywVV5SHTG7nViPE1Psv3Ujd5cGsZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:07:35', '', 'admlnlx', 'admlnlx')

गे वाङ्दीको हराएको अस्तित्वमा इलिग काँध – Gaule Khabar

गे वाङ्दीको हराएको अस्तित्वमा इलिग काँध

गे वाङ्दीको हराएको अस्तित्वमा इलिग काँध

कचहरी डट कम, हुम्ला ।। मुचुको समीपमा रहेको एक सानो भञ्ज्या¨ नै इलिग हो । यहाँबाट वरपरका अग्ला स्थानहरुको मनोरमता झल्कन्छ र त चारैतिर दृश्यावलोकन गर्न र गराउन तथा विभिन्न प्रकारका जीवजन्तु र चराचुरु¨ीहरुसँग पनि आत्मीयता गाँस्न सकिन्छ । यहाँको लेकबाट युवायुवतीको त्यो सुरिलो स्वरले मुचु र या¨ारको साइनो गाँसेकोछ । यसैले चीसो चीसो रातमा कि दुई कि फू कि रुईको रंगलाई रंगाएको छ । यो एक नाता सम्बन्धको एक लहरोलाई पहरो बीचमा बसेर मदानीको काम गरेकोछ यो इलिगको काँधले ।  चीसो चीसो रातमा कि दुई कि फु कि रुईको रंगलाई रंगाएको छ । यो एक नाता सम्बन्धको एक लहरोलाई पहरो बीचमा बसेर मदानीको काम गरेकोछ यो इलिगको काँधले । खाम्पा विद्रोहको एक सानो इतिहासको साक्षी र प्रत्यक्षदर्शी भएको र रहेको छ यो काँध ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका