सुमित आचार्य
काठमाडौं, फागुन ६–
राप्रपा अध्यक्ष कमल थापाले देश गम्भिर संकटको भुमरिमा परेको बताउनु भएको छ ।
आजदेखि सुरुभएको राष्ट्रीय प्रजातन्त्र पाट्रीको प्रथम एकता महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले संविधान कार्यन्वयनप्रति शंका व्यक्त गर्दै चक्रव्युबाट देशलाइ बचाउनलाइनै राप्रपाको एकिकरण भएको बताउन भयो । नेता थापाले प्रचण्डलाइ विद्रोहको कमान्डरको संज्ञा दिदै आफुहरुको माग पुरा गराउन कसैले पनि जंगल जानु नपर्ने र सिमामा बसेर नाकाबन्द गर्न नहुने बताउनुभयो । उनले आफ्नो पार्टीले सबै जात र जनतालाइ सम्मान गर्ने र कुनै धर्मसंग राप्रपाको दुुश्मनि नभएको स्पष्ट गर्नुभयो ।
अहिले देशमा राजा सहितको लोकतन्त्र आवश्यक रहेको र गणतन्त्रवादीहरु राजसंस्था संग नझस्क, प्रजातन्त्रवादीहरु राजसंस्था पक्षधरहरु संग नचस्कन सुझाव पनि दिनुभयो ।